करिब २ वर्ष भन्दा माथि आर्थिक तथा लेखामा अनुभव बोक्नुभएको वहाँ हाल राष्ट्रिय खाध्य बैंकको लेखा प्रमुखको रुपमा रहनुभएको छ।वित्त विषयमा स्नातक डिग्रीहाशिल गर्नु भएको वहाँ "बैंक व्यवस्थापन ” लगायतका विभिन्न तालिममा सहभागी हुनुभएको छ।