आवेदन फारम
काशीनाथ श्रेष्ठ

काशीनाथ श्रेष्ठ

कार्यकारी निर्देशक्

उहासंग कर्मचारी प्रशासन, योजना, व्यवस्थापन, जनसम्पर्क, समूह कार्य र समूह व्यवस्थापन तथा वित्तीय विश्लेषण जस्ता क्षेत्रमा अनुभव छ र उहाले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक डिग्री हासिल गर्नुभएका उहाँ हाल राष्ट्रिय खाद्य बैंकमा सञ्चालन र व्यवस्थापनका कार्यमा संलग्न हुनुहुन्छ र त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्दै हुनुहुन्छ।

  • 9842029322
  • shresthaken7@gmail.com
  • Godawari-14 (Thaiba) , Lalitpur